शनिबार, वैशाख ८, २०८१

काठमाडौं उपत्यकामा थपिए १४९ कोरोना सक्रमित

मेरोन्यूज २०७७ चैत २४ गते १६:२१


काठमाडौं । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०८, भक्तपुरमा ८ र ललितपुरमा ३३ जना गरी १४९ जना थपिएका छन् । पछिल्लो २४ घण्टामै देशैभर २६० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया