शुक्रबार, चैत १६, २०८०

विकासको कामः तनहुँमा पुल निर्माण हुँदै

मेरोन्यूज २०७७ चैत २४ गते ८:४३
तस्बीरः रासस

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार र व्यास नगरपालिका–३, देउरालीनगर जोड्न सेती नदीमाथि पक्की पुल निर्माणको काम थालनी गरिँदै । गण्डकी प्रदेश सरकारको ३२ करोड रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।

प्रतिक्रिया