शुक्रबार, वैशाख १४, २०८१

पूर्व राजा ज्ञानेन्द्र शाह भारत जाने

मेरोन्यूज २०७७ चैत २३ गते १७:३३

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी चैत २६ गते भारत जाने भएको छ ।

भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ जान लागेको पुर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।

ज्ञानेन्द्र शाहसँगै पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जाने भएकी हुन् ।

तस्बिरः Former King Gyanendra Shah speaking at the inauguration of International Birat Hindu Mahasammelan in Kathmandu, on Thursday, October 20, 2016. Photo: THT

प्रतिक्रिया