शनिबार, वैशाख १५, २०८१

‘फुलबुट्टे सारी’को संस्कृत भर्जन “फुल्लचित्रा शाटी” हेर्नुभयो ?

मेरोन्यूज २०७७ चैत २३ गते १५:०७

काठमाडौं । विभिन्न भर्जनहरुमा रिलिज मैरहेको चर्चित गीत ‘फुलबुट्टे सारी’ संस्कृत भर्जन (फुल्लचित्रा शाटी) सार्वजनिक भएको छ ।

संस्कृत भाषामा गाईएको यो गीतलाई के एन स्वामि अफिसियलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

विभिन्न भर्जनमा भाईरल भैरहेको यो गितलाई जागरन घिमिरेले अनुवाद गरेका थिए, यो गित अप्रिल २ मा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया