शुक्रबार, वैशाख १४, २०८१

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी

मेरोन्यूज २०७७ चैत २३ गते १३:२८

सुनसरी । सोमबार मध्यान्ह इटहर-१० खनारस्थित प्लाई उद्योगमा आगलागी भएको छ।

ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार आगो के कारणले लाग्यो भन्ने कुनै यकिन हुन सकेको छैन ।

आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प्रयास गरिरहे तर, आगलागी नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया