शनिबार, वैशाख ८, २०८१

आज प्रतिनिधिसधा वैठक बस्दै,प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने

मेरोन्यूज २०७७ चैत २३ गते १२:५६

काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ । सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६ / ०७७ को बार्षिक प्रतिवेदन पेस गर्ने कायक्रम तय भएको छ ।

यसैगरी, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको छ ।

सार्वजनिकलेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लो समितिको बार्षिक प्रतिवेदन २०७७ पेस गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया