पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङलाई पाट्रीको कारबाही, साधारण सदस्यसमेत नरहने गरी निष्काशन
मेरोन्यूज
२०७७ चैत २३ गते १२:०९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पाट्री त्यागेको विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि प्रदेश १ को योजना मन्त्री टंक आङ्बुहाङलाई पार्टीले कारबाही गरेको छ।
माओवादी केन्द्र पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका टंक आङ्बुहाङलाई मन्त्री बनेको दश दिनपछि पार्टीले पदमुक्त गरेको हो।
माओवादी केन्द्र १ नं.प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।
टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।
नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।

सम्बन्धित









एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया