बिहीबार, वैशाख १३, २०८१

काठमाडौं उपत्यकामा बढ्न थाल्यो कोरोना संक्रमण

मेरोन्यूज २०७७ चैत २२ गते १७:५८

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्न थालेको छ । भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमित बढेसँगै नेपालमा केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमितको दर पनि बढेको जानकारी दिए ।

प्रतिक्रिया