शनिबार, वैशाख ८, २०८१

गोल्छाद्धारा सौर्य उर्जा उत्पादन गर्न विधुत प्राधिकरणसँग सम्झौता पत्रमा हस्ताक्षर

मेरोन्यूज २०७७ चैत २२ गते १७:०४

काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । काठमाडौंमा (आज ) आइतबार भएको सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका हुन् । यो आयोजनालाई ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य गोल्छाले गु्रपको छ । यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने बताइएको छ ।

प्रतिक्रिया