मंगलबार, चैत ६, २०८०

सुनचाँदीको मुल्य स्थिर

मेरोन्यूज २०७७ चैत २२ गते १४:५०


काठमाडौं । सुनचाँदीको मुल्य गत शुक्रबार समान रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ ।

यस्तै चाँदी पनि गत शुक्रबार समान आज आइतबार पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मुल्यमा आइतबार बढबढावा नभएकाले गत हप्ता समान रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया