बिहीबार, चैत १५, २०८०

सुनचाँदीको भाउ बढ्यो

मेरोन्यूज २०७७ चैत २० गते १२:२८

काठमाडौं । सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला करिब १ हजार रुपैयाँले बढेको छ ।

सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ । बिहिबार ८६ हजार ७ सय रुपैयाँमा छापावाल सुनको खरिदबिक्रि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया