शुक्रबार, वैशाख ७, २०८१

बालुवाटारमा मन्त्रीपरिषद्को आकस्मिक बैठक जारी

मेरोन्यूज २०७७ चैत २० गते ११:०४

काठमाडौं । बालुवाटारमा मन्त्री परिषद्को आकस्मिक बैठक जारी रहेको छ । आज बिहान ८ बजेदेखि बालुवाटारमा बसिरहेको छ । (हिँजो) बिहिबार साँझ मन्त्रीपरिषदको नियमित बैठक बाेलाएकाे भएपनि बस्न सकेको थिएन् तर आज बिहानै फेरी मन्त्रीपरिषद् बैठक बसेको हो ।

प्रतिक्रिया