शुक्रबार, वैशाख १४, २०८१

नेपाल – खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७७ चैत २० गते १०:५४

काठमाडौं । नेपाल – खनाल समूहको स्थायी कमिटीको बैठक शुक्रबार बस्दै छ । कलंकीस्थित मेगा बैंक्वेटमा बिहान ११ बजे बस्दैछ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।

प्रतिक्रिया