प्रधानमन्त्री ज्यू ,१३ करोडको होली वाइन खानु भयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने ?
मेरोन्यूज
२०७७ चैत १८ गते १४:०७

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली (स्नेही )ले बझाङका जनताले भोगिरहेको खाद्यान्न संकटका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले बझाङका जनताले चामल खान पाउने कि नपाउने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।
उनले बझाङका जनता खाद्यान्न समस्यामा परिरहँदा प्रधानमन्त्री केपी ओलीले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
“प्रधानमन्त्री ज्यू, तपाईंहरूको सरकार बनेपछि १३ करोडको होली वाइन खानु भयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने ? ”उनले प्रश्न गरे ।
सम्बन्धित









Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया