शुक्रबार, वैशाख ७, २०८१

जेष्ठ नागरिकका कष्ट

मेरोन्यूज २०७७ चैत १८ गते ८:५३

कास्की जिल्लाको मादी गाउँपालिका– ९ गोर्जेस्थित छाप मैदानमा गुन्द्रीको सहायतामा कष्टकर जीवन बिताउन बाध्य ज्येष्ठ नागरिक द्रौपदी जमरकट्टेल । स्वासप्रश्वासको रोगले ग्रसित ९१ बर्षीया जमरकट्टेल आर्थिक अभावको कारण उपचार गर्न नसक्दा विगत सात वर्षदेखि कष्टकर जीवन बिताउन बाध्य छिन् । तस्वीर: रासस

प्रतिक्रिया