शुक्रबार, चैत १६, २०८०

ओलीले पार्टी विभाजन गर्न खोजेको सुरेन्द्र पाण्डेको आरोप

मेरोन्यूज २०७७ चैत १७ गते १८:२२

काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन खोज्नु रहस्यमय भएको बताएका छन् ।

मंगलबार स्पष्टीकरणको जवाफ दिँदै पाण्डेले अध्यक्ष ओलीले ‘कङ्गारु अदालत’ को अभ्यास गरेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया