बिहीबार, वैशाख १३, २०८१

ओलीको कारबाहीप्रति भीम रावलको कडा प्रतिक्रिया, निर्णय अस्वीकार्य छ

मेरोन्यूज २०७७ चैत १६ गते १९:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता भीम रावलले केपी शर्मा ओलीले गरेको कारबाहीप्रति कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ ट्वीट गर्दै उनले ओलीले गरेको कारबाही निरंकुश रहेको र उक्त कारबाही नमान्ने पनि बताएका छन् ।

प्रतिक्रिया