शुक्रबार, चैत १६, २०८०

पर्सा र रुपन्देहीका सिडियाे फेरिए

मेरोन्यूज २०७७ चैत १६ गते १८:२८

काठमाडौं । गृह मन्त्रालयले पर्सा र रुपन्देहीको प्रमुख जिल्ला अधिकारीकाे सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबार पर्सा र रूपन्देहीका सिडियाेकाे सरूवा भएकाे हाे ।

पर्साका सिडियाे आसमान तामाङको रुपन्देही तथा रुपन्देहीका सिडियाे पिताम्बर घिमिरेकाे पर्सामा सरुवा भएकाे छ । दुवै जनाकाे छाेटाे अवधिमै सरुवा भएकाे हाे ।

प्रतिक्रिया