शुक्रबार, वैशाख ७, २०८१

सुन भाउ बढ्यो,चाँदीको घट्यो

मेरोन्यूज २०७७ चैत १६ गते १२:४३

काठमाडौं । नेपाली बजारमा कारोबार हुने साताको दोस्रो दिन सोमबार सुनको मुल्य महंगोे र चाँदी सस्तो भएको छ । प्रतितोला २ सय रुपैयाँले सुन महंगो भएकोे छ । भने चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ । सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने गत साताको अन्तिम दिन शुक्रबार ८६ हजार ३ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो । चाँदी भने १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी गत शुक्रबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया