चार वर्षपछि वीर अस्पतालले सुरु गर्यो २४ घण्टा फार्मेसी सेवा
मेरोन्यूज
२०७७ चैत १५ गते २०:३८

काठमाडौं । वीर अस्पतालले रात्रिकालीन फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ । चार वर्षदेखि बन्द रहेको रात्रिकालीन फार्मेसी सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।
रातिको समयमा आकस्मिक सेवा लिन आउने बिरामीले फार्मेसी सेवा लिन निजीमा जानुपर्ने बाध्यता अबदेखि हटेको छ । बिरामीले फार्मेसी सेवा आजदेखि २४ घण्टा फार्मेसी सेवा सुरु गरेको अस्पताले जनाएको छ ।
पहिलो दिन रात्रिकालीन फार्मेसीमा राजु केसी र लक्ष्मण चिल्वालले सेवा दिइरहेका छन् । जनशक्ति अभाव हुदाँ विसं २०७३ माघ १० गतेबाट अस्पतालले रात्रिकालीन सेवा बन्द गरेको थियो ।
सम्बन्धित









Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्यो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया