शुक्रबार, चैत १६, २०८०

आर्मी र कीर्गिज टिमबीच मैत्रीपूर्ण खेल हुने

मेरोन्यूज २०७७ चैत १५ गते १३:४९

काठमाडौं। विभागीय टिम त्रिभुवन आर्मीले कीर्गिज टिमसँग मैत्रीपूर्ण फुबटल खेल्ने भएको छ।

खेल दिउँसो ३ : ३० बजे दशरथ रंगशालामा हुने भएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले रंगशालामा प्रवेश निशुल्क भएको बताए।

‘थ्रि नेशन्स्’ कप प्रतियोगिताका लागि नेपाल आएको कीर्गिज क्लव फाइनल नपुगी बाहिरएको छ।

प्रतिक्रिया