शुक्रबार, चैत १६, २०८०

क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

मेरोन्यूज २०७७ चैत १४ गते १२:१७

मुम्बई । भारतका पूर्व कप्तान तथा क्रिकेटका महानहस्ती सचिन तेन्दुलकरलाई कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल टुइटरमा एक पोर्टस गदै आफु कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले केही दिनअघि कोरोनाविरुद्धको खोप लगाएका भएपनि आशंका कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको समेत बताएका छन् ।

प्रतिक्रिया