शुक्रबार, वैशाख १४, २०८१

बलिउडमा सबैभन्दा बढी पारिश्रमकि लिने कलाकार बने शाहरुख खान

मेरोन्यूज २०७७ चैत ११ गते १६:३८

भारत । बलिउड अभिनेता शाहरुख खानका पछिल्ला चलचित्र बक्स अफिसमा सफल नभएपनि पछिल्लो समय उनले पाएको पारिश्रमिकमा भने रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय यशराज फिल्मले उनलाई नयाँ चलचित्र पठानका लागि बलिउडमा अहिलेसम्मकै सबैभन्दा बढी रकम दिएको हो । रिपोर्टका अनुसार यो चलचित्रका लागि उनले एक अर्ब भारु अर्थात नेपाली एक अर्ब ६० करोड रुपैयाँ लिएका छन् । अमिर खान, अक्षयकुमार, सलमान खानले यसअघि लिँदै आएको पारिश्रमीकको रेकर्ड शाहरुख नाले तोडेका हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया