शुक्रबार, वैशाख ७, २०८१

३ सय रुपैयाँले घटेको सूनको मुल्य मंगलबार र बुधबार समान

मेरोन्यूज २०७७ चैत ११ गते १५:११

काठमाडौं । सुनको मुल्य ( हिजो ) मंगलबारको समान प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा आज बुधबार किनबेच भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले खरिद बिक्रि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार (आज)का लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ भएको छ । मंगलबार १० रुपैयाँले घट्दा प्रतितोला १ हाजर २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मूल्यमा भइरहेको उतार चढावको स्थानीय बजारमा प्रभाव परेको छ । बुधबार सुन प्रतिऔंस १ हजार ७ सय ३५.८५ डलर र चाँदी प्रति औंस २५.५६ डलरमा कारोबार भएको छ ।

प्रतिक्रिया